logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    माइती नेपालकी अध्यक्ष अनुराधाले गरिन २० लाख राजश्व छली


    ३० कार्तिक २०७३ , मंगलबार

    माइती नेपालकी अध्यक्ष अनुराधाले गरिन २० लाख राजश्व छली

    yourstory-anuradha-koirala
    कार्तिक ३०

    काठमाडौं–माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले वैंकले लिमाल गरेको जग्गा खरिद गर्ने क्रममा २० लाख रुपैयाँ राजश्व नतिरेको खुलासा भएको छ ।
    मधु केसीले चावहिल कुमारीगगालको २१ आना जग्गा काठमाडौंकै एक वैंकमा धितो राती ऋण लिएका थिए । उनले ऋण तिर्न नसकेपछि उक्त जग्गा लिलामको प्रक्रियामा गयो । लिलामको मिति तोकिएको थियो, २०७३ कार्तिक २१ गते । तर, लिलाम गरियो कार्तिक १० गते नै । वैंकबाट उक्त जग्गा माइती नेपालकी अनुराधाले ४ करोड ३० लाख रुपैयाँमा सकारिन् ।

    वैंकले नै धितो सकार्दा मालपोत कार्यलयले सात हजार रुपैयाँ राजश्व लिने व्यवस्था छ । गतबर्षसम्म ५ हजार रुपैयाँ थियो । व्यक्तिका नाममा दाखिला गर्दा साढे ५ प्रतिशतका दरले राजश्य तिनुपर्छ । ज्यत्तिःले जग्गा दाखा गर्दा ४ करोड ३० लाख रुपैयाँको साढे ४ प्रतिशतका दरले २० लाख रुपेयाँ राजश्व अनुराधाले तिर्र्नुपर्नेमा ५ हजार मात्र तिरेर आफ्नो नाममा लिखत पारित गरिन ।

    चावहिल मालपोत कार्यलयका खरिदरा लक्षमण बस्नेत र नायव सुब्बा थामप्रसाद श्रेष्ठले अनुराधा कोइरालाबाट १० लाख घुस लिएर ५ हजार रुपैयाँ मात्र राजश्व तिराई जग्ग दाखा गरेका हुन् । यो खवर आजको दृष्टि साप्ताहिकमा छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.