logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    मोवाइल छिटो चार्ज गर्ने पाँच तरिका


    १२ पौस २०७३ , मंगलबार

    मोवाइल छिटो चार्ज गर्ने पाँच तरिका

    charging-phone-overnight-shutterstock-214328533
    मोवाइलको ब्याट्री चार्ज गर्न केही समय कुर्न पर्छ। एकै पटक ब्याट्री चार्च गर्न नसकिए पनि यसलाई केही छिटो भने गर्न सकिन्छ। यहाँ केही तरिका छन् जुन तपाईलाई सहयोगि हुन सक्छन्।

    १. मोवाइललाई फ्लाइट मोडमा राख्ने

    मोवाइललाई फ्लाइट मोडमा राख्दा सबै फङसन बन्द हुन्छन्। जसले गर्दा मोवाइल छिटो चार्ज हुन्छ।

    त्यति बेला कल, इन्टरनेट ब्राउजिङ, जीपीएस जस्ता फिचर बन्द हुन्छन्।

    २. मोवाइल बन्द गर्नुस्

    मोवाइ फोन अन गरेर चार्ज गर्दा बिग्रन्छ भन्ने भनाई बहुप्रचारित भनाई छ। यो एउटा ुमिथु जस्तै बनेको छ। तर यो सत्य भने होइन। तर मोवाइल अफ गरेर चार्ज गर्दा छिटो चार्ज हुने कुरा भने सत्य हो।त्यउ या

    ३. युएसबी पोर्टमा चार्ज नगर्नुस्

    मोबाइल फोन युएसबी पोर्टबाट ढिलो चार्ज हुन्छ। त्यस कारण विजुलीबाट चार्ज गर्दा छिटो हुन्छ।  एप्पल फोनको लगि कम्पनीले मोवाइलको फोन एडप्टरसँग भएको युएसवी केवलबाट विजुली पोइन्टबाट चार्ज गर्न सुझाव दिएको छ।

    ४. उचित तापक्रममा राख्नुस्

    धेरै तापक्रम ब्याट्रीको चार्ज टिकाइराख्नको लागि हानिकारक हुन्छ। एप्पलले तापक्रमका कारण ब्याट्रीको क्षमतामा प्रभाव पार्ने भन्दै घामबाट समेत मोवाइललाई टाढा राख्न भनेको छ।

    ५. आधिकारिक चार्जर प्रोगोग गर्नुस्

    सवै चार्जर एकै प्रकारका हुँदैनन। फोनको आधिकारिक चार्जर प्रयोग गर्दा मोवाइल सुरक्षित पनि हुन्छ। अनधिकृत चार्जर प्रयोग गर्दा समस्या आउन सक्छ। यसले राम्रोसँग मोवाइल चार्ज नहुन पनि सक्छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.