logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    क्रिसमसका बारेमा कमै मानिसले थाहा पाएका कुरा यस्ता छन


    १० पौस २०७५ , मंगलबार

    क्रिसमसका बारेमा कमै मानिसले थाहा पाएका कुरा यस्ता छन

    डिसेम्बर २५ अर्थात् आज मंगलवार क्रिसमस मनाउने चलन छ । आजको दिन केक खाएर मानिसहरू खुशी बाँड्छन् ।

    ईश्वरका छोरा जिसस क्राइस्टको जन्मदिन आज परेको छ । शान्ति र प्रेमका मसिहा जिससको जन्म तारिखको कुनै प्रामाणिक स्रोत त पाइँदैन । बाइबलमा पनि उनको जन्मदिनको उल्लेख भेटिँदैन ।

    इतिहासका पृष्ठमा उल्लेख भएअनुसार ७ देखि २ ईसापूर्वमा उनको जन्म भएको हो । रोमन सम्राट् कन्सटेन्टाइनको शासनकालमा यो तारिखलाई मान्यता प्राप्त भयो र त्यही समयदेखि डिसेम्बर २५ लाई क्रिसमसका रूपमा मनाउन थालियो ।

    सेक्सतुस जुलियस अफ्रिाकानुसले सन् २२१ मा ईसाई इतिहासमा यो तारिखको उल्लेख गरेका हुन् । यसअघि क्रिसमस मनाउने निश्चित तिथि थिएन ।(लोकान्तरबाट)

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.