logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    कृषकलाई विभिन्न सेवा पुुर्‍याउनुका साथै पम्पिङ्सेट वितरण


    ७ पौस २०७९ , बिहिबार

    कृषकलाई विभिन्न सेवा पुुर्‍याउनुका साथै पम्पिङ्सेट वितरण

    राकेश कोहाँर/लुम्बिनीखबर
    धकधई, ७ पुस । जिल्लाको रोहिणी गाउँपालिका वडा नम्बर ७ ले कृषकलाई विभिन्न किसिमका सेवा दिदै आएको छ ।
    कृषिका लागि उपलब्ध भएका सामग्री वितरण कृषकलाई वितरण गरिसकेको वडा अध्यक्ष अन्नान अहमद भाटले जानकाारी दिनुभएको हो ।
    कृषकलाई उन्नत जातका गहुँ विउँ, कृषिका लागि चाहिने पम्पिङ्सेट वितरण तथा अन्य कृषि सामग्री समेत वितरण वडाले गरेको वडा अध्यक्ष भाटले जानकारी दिए । वडामा रहेका विभिन्न सार्वजनिक क्षेत्रलााई अनुुगमन तथा अवलोकन गरिसकेको वडा अध्यक्ष भाटले बताउनु भयो । वडामा बिद्यालयमा देखिएका समस्या प्रति वडाले योजना वनाइ सकेको र योजना अनुसार पहल समेत गरेको वडा अध्यक्ष भाटले जनाउनुभयो । वडामा देखिएको विद्युत्तिय समस्या प्रति वडााले विद्युत्त पोल तथा विद्युत समेत पर्‍याउनमा वडाले योजना अनुसाार बजेट विनियोजन गरिसकेको वडा अध्यक्ष भााटले वताउनुभयो ।
    वडाका जनसमुदायले स्वास्थ्य सम्वन्धी भोग्नु परेको समस्यालाई मध्यनजर गरेर वडा भित्र स्वास्थ्य चौकी र प्रोजेक्टर समेत उपलब्ध गर्ने गरी योजना वडाले बनाएको वडा अध्यक्ष भाटले जानकारी दिनुभयो ।
    कृषकलाई चाहिने कृषि सामग्री वास्तविक कृषकले नियमानुसार सही तरीकाले सेवा पुुर्‍याउनका लागि वडाले विभिन्न किसिमका योजनाहरु वनाएको वडा अध्यक्ष भाटले जानकारी दिनुभयो । वडाका वडा कार्यालयको भवनको अवस्था अत्यन्तै ग्रीर्ण रहेको हुदाँ अर्को नयाँ वडा कार्यालय वनाउने योजना वडाको रहेको वडा अध्यक्ष भाटले बताउनुभयो । वडा भित्र जनसमुदायलाई सेवा दिनका निम्ति खुलेका संघ, संस्था तथा सहकाारीहरुलाई व्यवस्थित तरिकाले संचालन तर्फ वडाको दृष्टिकोण रहेको वडा अध्यक्ष भाटले जानकारी दिनुभयो ।
    वडा सचिवले भने, “वडाका जनसमुदायमा सुरक्षित तरिकाले सरल र सरस रुपमा सेवा प्रदान गर्न जनप्रतिनिधि तथा कर्मचारीहरु सहकार गरी अगाडि बढी रहेका छौं ।”

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.