logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    कविता ः आमा


    २५ असोज २०८० , बिहिबार

    कविता ः आमा

    आमा

    –लेखक ः सुनिल सिंह लोध

    सुन्दर मन पवित्र भाव मेरी आमाको
    मेरी आमा प्यारी आमा तिमी सबै हो
    जान्न भन्दा झनै फकाएर घुमाउने
    आफू भोको बसी पकाएर खुवाउने ।

    सुन्दर पवित्र भाव मेरी आमा को
    मेरी आमा प्यारी आमा तिमी सबै हो
    जननी र जन्मभूमि आमा तिमीलाई मानेको
    तिमी त हो आमा मलाई जन्म दिइएको ।

    सुन्दर मन पवित्र भाव मेरी आमाको
    मेरी आमा प्यारी आमा तिमी सबै हो
    आमा मलाई सिकाई देऊ धेरै जसो ज्ञान
    सधैं बढाउनु सकु म आफनो सम्मान ।

    सुन्दर मन पवित्र भाव मेरी आमाको
    मेरी आमा प्यारी आमा तिमी सबै हो ।

    –लेखक ः सुनिल सिंह लोध
    श्री आमा मा.वि आमा
    (लु.सां.न.पा–१२, आमा)

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.