logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    भूकम्प प्रभावितलाई मर्चवारी गाउँपालिकाद्वारा २० कुइन्टल चामल


    २० कार्तिक २०८० , सोमबार

    भूकम्प प्रभावितलाई मर्चवारी गाउँपालिकाद्वारा २० कुइन्टल चामल

    मर्चवार, कार्तिक २० । रुपन्देहीको मर्चवारी गाउँपालिकाले भुकम्प प्रभावित क्षेत्रमा २० कुइन्टल चामल पठाउने भएको छ । आइतबार बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले विपद् व्यवस्थापन कोषबाट २० कुइन्टल चामल पठाउने निर्णय गरेको गाउँपालिकाको अध्यक्ष गया प्रसाद बरईले बताएका छन् ।

    भूकम्पबाट भएको जनधनको क्षतिप्रति अध्यक्ष बरईले दुःख व्यक्त गरेका छन् । उनले भूकम्पका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.