logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद 


    २४ कार्तिक २०८० , शुक्रबार

    रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद 

    ज्ञानेश्वर सहानी । लुम्बिनीखबर 

    नवलपरासी, २४ कात्तिक । जिल्ला प्रहरी कर्यालय नवलपरासीको रामनगर प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले भारतबाट ल्याएको ३०० के.जी. माछा बरामद गरी नष्ट गरेको छ।

    बिहीबार राति १० बजे सुस्ता गाउँपालिका वडा नम्बर ०५ बनकटी गाउँ बाट भारतिय माछा प्रहरीले बरामद गरेको हो।

    विशेष सुचनाका आधारमा खटिएको प्रहरी टोलीले भारतबाटै ल्याएको उक्त परिमाणको माछा फेला पारी बरामद गरेको ईलाक प्रहरी कार्यालय बेलाटारीले बताए।

    भारतमा उत्पादित तर नेपालमा प्रतिवन्धित गरिएको माछा ल्याईएको पाईपछि माछा लाई नियन्त्रणमा लिइएको ईलाक प्रहरी कार्यालय बेलाटारीले जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.