logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    भैरहवामा हिजो राति आटोरिक्सा चोरी


    ९ पौस २०८० , सोमबार

    भैरहवामा हिजो राति आटोरिक्सा चोरी

    लुम्बिनीखबर

    भैरहवा, ९ पुस । रुपन्देहीको भैरहवा क्षेत्रमा आटो रिक्सा चोरी भएको छ । सिद्धार्थनगर नगरपालिका १३ मा बस्ने विश्वराज अचार्यको हिजोआइतवार पवने ७ देखि साढे ७ बजेको विच आटोरिक्सा चोरी भएको छ ।
    सिद्धार्थनगर नगरपालिका वडा १३ शान्तिनगरमा रहेको न्यु अजाद टेन्ट हाउसको अगाडी लु.१.ह ४४५२ नम्बरको आटोरिक्सा चोरी भएको हो ।
    साँझको समयमा मैले न्यू अजाद टेन्ट हाउस अगाडि आटो रिक्सा खडागरी खाना खान गएको वेला चोरी भएको विश्वराज अचार्यले बताए । उक्त रिक्साको हुलिया रङ्ग निलो र ५ वटा व्याट्री रहेको अचार्यले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.