logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    मर्चवारीमा बिजुलीको सर्किटबाट आगलागी


    ९ माघ २०८० , मंगलबार

    मर्चवारीमा बिजुलीको सर्किटबाट आगलागी

    असलम खान

    मर्चवार , ९ माघ । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं.३ मुस्राहवाँ बस्ने झिन्ने केवटको घरमा राती बिजुलीको  सर्किट शटबाट गोठमा आगो लागेको छ। सो आगो लागिबाट तीन वटा बाख्राको जलेर मृत्यु भएको छ भने एउटा भैंसी जलेर गम्भीर घाइते भएको मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले जानकारी गराएका छन्।  तत्काल राहतकोरुपमा त्रिपालसहित भैंसीको उपचारको लागि डाक्टर खटाएको र गाउँपालिका तथा व्यक्तिगतबाट सकेसम्म आर्थिक सहयोग गर्ने गाउँपालिका अध्यक्ष बरईले प्रतिबद्धता गरेका छन्।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.