logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    कविता


    १८ फाल्गुन २०८० , शुक्रबार

    कविता

     

    कविता

    लेखक ः प्रकृति पौडेल

    के गर्दै छ यो सरकार ?
    भर्खर फक्रिदै गरेका चेलीहरु
    अझैं बेचिदैछन् ।
    हाम्रो इतिहास जोगाउने नाकाहरु
    अझैं मिचिदैछन् ।

    निर्मला जस्ता चेलीहरु
    अझैं बतात्कृत भैइरहेका छन् ।
    सबिता जस्ता नारीहरु
    अझैं मारिदै गईरहेका छन् ।

    भाषण त गरेका थेउ रोजगार पाउँछन भनी ।
    तर युवाहरु अझैं विदेश धाईरहेका छन् ।

    बढाउदैं गइरहेका सबैका कर
    तर विकासको कुरा भने अझैं गएको छ पर ।
    आखिर के गर्दै छ यो सरकार ?

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.