logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    धकधइ शंकरपुर जाने बाटोको हाल बेहाल यात्रुहरू भोग्दैछन् सास्ती


    ६ मंसिर २०८१ , बिहिबार

    धकधइ शंकरपुर जाने बाटोको हाल बेहाल यात्रुहरू भोग्दैछन् सास्ती

    पशुपति यादव ।लुम्बिनीखबर
    रोहिणी, ६ कातिक । धकधई शंकरपुर जाने बाटो वर्षौं बितिसक्दा पनि निर्माण कार्य अघि नबढेको धकधइ बासीहरूले गुनासो गरेका छन्। भूमिगत जल परियोजनाद्वारा निर्माण भएको ग्रेबल बाटो धकधइ देखि शंकरपुर पछि पक्की बाटोमा रुपान्तरण भए र सवारी साधन आवतजावतमा सहजता थियो स्थानीयवासी उसमान अलि बताउँछ। एक डेढ वर्ष अघि यो बाटोको ठेक्का भएको सुनियो र यो बाटोको स्तर उन्नति हुन्छ बाटो फर्किलो हुन्छ। र डोजर लगाएर बाटो एका एक खनियो। निर्माणको लागि तर हालसम्म वर्षाको समयमा हिलोमाय सुख्खा समयमा धुलोमै हुने गरेको उत्तर धकधइ चोक को उत्तरतिरको बाटोमा खुलेका पसलहरूको धुलो र हिलोकै कारण अवस्था के र कस्तो होला सहजै बुझ्न सकिन्छ स्थानीय स्थानीय व्यापारी सन्तोष अग्रहरीले लुम्बनी खबरसँग दुखेसो पोखेका छन्।

    यो बाटोमा आवतजावत गर्ने सवारी साधन यो बाटोको हाल बेहाल छ। यहाँका सांसद विधायक स्थानीय सरकारका प्रमुख हरुको यो धकधइ शंकर पुर जाने बाटो माथि अँखा ना परेको यो बाटो लाइ रोहिणि पालिका ओम सतिया पालिका देवदह नगरपालिका छोएको छ । यी नेताहरूको चलखेलमा अधुरो निर्माणाधीन बाटोको चपेटमा सस्ती भोग्दै छन् जनता इ रिक्साचालक महेन्द्रप्रसाद कुर्मीले पीडा पोखेका थिए रूपन्देही क्षेत्र न घरसँग छिटो निर्माणको लागि अग्रसमेत गरेका छन्।

    म्बर १ का प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्मा श्रीरामरेश यादव नमुना माविको असोज १ गते वार्षिक उत्सव कार्यक्रममा बाटो निर्माण कार्य छिटो सुरु हुन्छ कार्यक्रममा बोल्नुभएको थियो महिनौ बितिसक्दा निर्माणकारी सुरु नभएको नागरिक समाजले प्रश्न गरेको छ वर्षामा हिलोमाय सुख्खम धुलोमय बाटा मुक्ति कहिलेसम्म बाटोको हाल बेहाल कहिलेसम्म सवारी साधन यात्रु समेतले शास्ती भोग्दछन् कहिलेसम्म स्थानीयले प्रश्न चिन् ह लगाउँदै सबै नेता सांसद विधायक सरोकारवाला ताथ सरकार सङ्गा समेत बाटो छिटो निर्माण होस सबै ले आग्रह गरे का छन्।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.