logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    नदीजन्य पदार्थको चोरीमा संलग्न ट्याक्टर प्रहरीको नियन्त्रणमा


    १३ फाल्गुन २०८१ , मंगलबार

    नदीजन्य पदार्थको चोरीमा संलग्न ट्याक्टर प्रहरीको नियन्त्रणमा

    लुम्बिनीखबर

    भैरहवा, १३ फागुन । रुपन्देही प्रहरीले नदीजन्य पदार्थको चोरीमा संलग्न ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय छपिया रुपन्देहीबाट खटिएको टोलीले दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
    सियारी गाउँपालिका–७ स्थित अमुवाबाट आइतबार अवैध रुपमा बालुवा चोरी निकासी गरी ओसारपसार गरिरहेको अवस्थामा सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । डीएसपी कार्कीका अनुसार लु २ त ३१३९ र लु ४ त ५४४ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.