पशुपति यादव। लुम्बिनीखबर
रोहिणी, वैशाख। ओमसतिया गाउँपालिकाले सार्वजनिक सुनवाई कार्यक्रम सुरु भएको छ।
बुधवार (आज) गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवको अध्यक्षतामा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीको प्रमुख आतिथ्यता सुरु भएको छ भने अमृता पाण्डेको सञ्चालन सुरु भएको हो।