logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    प्रतिस्पर्धी मुलुकहरुको सूची सार्वजनिक : अमेरिकालाई हङकङले उछिन्यो


    २० जेष्ठ २०७३ , बिहिबार

    प्रतिस्पर्धी मुलुकहरुको सूची सार्वजनिक : अमेरिकालाई हङकङले उछिन्यो
    American flag flying in the wind

    काठमाडौं–विश्वकै प्रतिस्पर्धी मुलुकमा सन् २०१३ देखि पहिलो स्थानमा रहँदै आएको अमेरिको यो वर्ष भने उक्त स्थान गुमाएको छ ।
    American flag flying in the windइन्टरनेशनल इन्स्टिच्युट फर म्यानेजमेन्ट डेभलपमेन्टको वार्षिक प्रतिवेदनअनुसार प्रतिस्पर्धी सूचीमा अमेरिका यो वर्ष गत वर्षभन्दा दुई स्थान तल झरेको छ ।

    पहिलो स्थानमा हङकङ र दोस्रो स्थानमा स्वीटजरल्यान्ड परेका छन् ।

    हङकङ सूचीको २५ औं स्थानमा परेको आर्थिक शक्ति राष्ट्र चीनको द्वारका रुपमा रहँदै आएको छ । आजको कारोबार दैनिकमा खबर छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.