logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    ट्रक दुर्घटनामा भैरहवाका २ जना घाईते


    २८ जेष्ठ २०७३ , शुक्रबार

    ट्रक दुर्घटनामा भैरहवाका २ जना घाईते

    २८ जेठ, रुपन्देही । बुटवलको योगीकुटीमा शुक्रबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जना घाइते भएका छन् ।

    Scooter-Accdient-at-Butwal
    बुटवलबाट भैरहवातर्फ जाँदै गरेको ना २ ख ८७२४ नम्बरको ट्रकले ‘अनटेस्ट’ स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार रुपन्देही सिद्धार्थनगर नगरपालिका(१२ का १६ वर्षीय सन्जिव यादव र सोही स्थानका १७ वर्षीय अमित यादव घाइते भएका छन् ।

    दुर्घटनामा घाइतेमध्ये अमितको अवस्था गम्भीर छ । उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    ट्रकको अगाडिको पाङ्ग्राले किचेर स्कुरको पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.