logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    मर्चवारीका उपाध्यक्ष आशा सिंह द्वारा मोहम्मद जयन्तीको शुभकामना


    ११ असोज २०८० , बिहिबार

    मर्चवारीका उपाध्यक्ष आशा सिंह द्वारा मोहम्मद जयन्तीको शुभकामना

    असलम खाँन । लुम्बिनीखबर
    मर्चवार, ११ असोज । रुपन्देहीको मर्चवारी गाउँपालिका उपाध्यक्ष आशा सिंहले मुस्लिम धर्मावलम्बीहरूले मनाउने इस्लाम धर्मका प्रचारक पैगम्बर मोहम्मदको जन्मोत्सवको उपलक्ष्यमा मनाइने मोहम्मद जायन्तीको शुभकामना व्यक्त गरेकी छन् । उपाध्यक्ष सिंहले स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम धर्मावलम्बी तथा सम्पूर्ण नेपालीमा असोज ११ गते बिहिबारका दिन मोहम्मद जयन्तीको हार्दिक शुभकामना व्यक्त गरेकी छन् । सोही मोहम्मद जयन्तीको अवसरमा सुस्वास्थ्य, दिर्घायु एवम् प्रगतिको कामना सहित सिंहले सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.