logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    एनसेल माथी विप्लप समुहको कार्वाही


    ३० जेष्ठ २०७३ , आइतबार

    एनसेल माथी विप्लप समुहको कार्वाही

    लुम्बिनीखवर
    भैरहवा ,जेठ ३० । रुपन्देहीको देवदहमा रहेको एनसेलको टावरमा नेकपा माओवादी विप्लप समुहले आगो लगाइदिएका छन् ।

    ncell

    आगो वाट एनसेलको जेनेटर तथा प्राविधिक समानहरु जलेर नष्ट भएको स्थानियहरुले वताउछन् ।

    साथै गएराति IMG_8505नै मोरङ ,धनकुटा, दाङ, सल्यान , गोरखा लगाएतका विभिन्न जिल्लामा रहेका एनसेलका टावरमा समेत नेकपा माओवादी विप्लप समुहले आगो लगाएको सो पार्टीको रुपन्देही जिल्ला कमिटीले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.