logo
  • ५ असोज २०८३ , सोमबार
    • ट्रेन्डिङ

    कविता – आमा


    २५ असोज २०८० , बिहिबार

    कविता – आमा

    आमा

    –लेखक ः बन्दना कुमारी लोध

    आमा के एउटा नाम हो
    कि एउटा शब्द हो
    कि एउटा व्यक्ति हो आमा
    होइन आमा तँ पुरा संसार हो
    आमाको आशन कसले लिन सक्यो र
    आमाको आँचल झैँ छाँया कसले दिन सक्यो र ।

    आमाको अर्को नाम नै माया हो
    जसरी परेमा साथी र डर लागेमा
    हिम्मत हो आमा चोट लागेमा औषधी
    र भोक लागेमा फल हो आमा ।

    दही चिनीको स्वाद र अर्शिवादको
    मिठास हो आमा
    सबै भन्दा वेरमा सुत्नुहुन्छ
    हाम्रो दुःखमा पनि रुनुहुन्छ आमा ।

    हामी जे भन्यो त्यही पायो हाम्रो लागि
    खेलौनाको छडी हो आमा
    आमा कथा हो कहानी हो जमिन हो आशमान हो
    आमा त्यो नाम हो जसलाई हामी सबैँ
    जनाको पर्णनाम छ आमा
    आमाको आशन कसले लिन सक्यो र
    आमाको अचल झैँ छाँया कसले दिन सक्यो र ।

    –लेखक ः बन्दना कुमारी लोध
    श्री आमा मा.वि आमा
    (लु.सां.न.पा–१२, आमा)

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.