logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    चोरीको गाडी प्रयोग गर्दै सशस्त्र प्रहरी 


    १३ कार्तिक २०८० , सोमबार

    चोरीको गाडी प्रयोग गर्दै सशस्त्र प्रहरी 

    ज्ञानेश्वर सहानी । लुम्बिनीखबर

    नवपरासी, १२ कार्तिक। भारतिय नम्बर प्लेट रहेको पक्राउ गरेको चोरीको गाडी सशस्त्र प्रहरीले प्रयोग गरेको ११ गते शनिवार चोरीको गाडी प्रयोग गरेको सशस्त्र प्रहरी भेटिको छ।

    पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको वार्ड नं.५ नर्सहि पर्ने सशस्त्र प्रहरी बल बलिनगरका असई राम बहादुर जि.सि र उनको साथमा रहेका एक जना प्रहरीले चोरीको मोटरसाइकल प्रयोग गरेको पाइएको हो। 

    सशस्त्र प्रहरीले यस चोरीको मोटरसाइकल सिल गर्नुको साटो खुला रूपमा चुनौती दिँदै पक्राउ गरेको चोरीको गाडी प्रयोग गरेको देखिएको छ।

    प्रहरी प्रशासन र आम जनताहरुको नियम एउटै नियम भए पनि प्रहरीले यस प्रकारको गाडी प्रयोग किन गरेको भन्ने प्रश्न खडा भएको छ।

    यदि यसरी नै कुनै आम जनताले यस्तो किसिमको मोटरसाइकल प्रयोग गरेको भए मोटरसाइकल सिल गर्नुको साथै मान्छेलाई समेत जेल चलान गरिन्थियो। तर प्रहरी आफै कानुन हाथमा ली हिडेको पाइए छ।

    यस विषयमा बुझ्न खोज्दा सशस्त्र प्रहरी बल बलिनगरका प्रहरी निरीक्षक चेतमन खड्काले धम्की समेत दिएका थिए।यसरी सशस्त्र प्रहरी बल संग प्रश्न गर्दा जे मन लाग्छ गर्नु भनेका थिए।

    यस्ता कार्य बेलै सुधार होस् सबैलाई एक कानुन लगोस् । यस विषयमा सम्बन्धित निकाय बेलैमा सचेत हुन जरुरी छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.