logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    आधारातमा ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि


    १७ कार्तिक २०८० , शुक्रबार

    आधारातमा ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

    काठमाडौँ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको वताए ।भुकम्पको धक्का देशैभरी गएको  छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.