logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    रुपन्देहीको सुनगाभाकी समीक्षा ’बोर्ड फस्ट्’


    ३ असार २०७३ , शुक्रबार

    रुपन्देहीको सुनगाभाकी समीक्षा ’बोर्ड फस्ट्’

    Samikshya-Subedi-Rupandehi

    एसएलसी परिणाममा ग्रेड प्वाइन्ट एभरेज चार हासिल गरेकी समीक्षा । ग्रेड प्वाइन्ट एभरेज ४ अंक ल्याइन् ।

    बुटवलस् रुपन्देहीको मुर्गियास्थित सुनगाभा पब्लिक उच्च माविकी विद्यार्थी समीक्षा सुवेदीले ग्रेड प्वाइन्ट एभरेज ४ अंक हाँसिल गरेकी छन् ।

    सतप्रतिशत ल्याउँदै समीक्षा ’बोर्ड फस्ट’ भएको दाबी उनको स्कुल र परिवारले गरेको छ ।

    परीक्षा नियन्त्रण कार्यालयबाट बिहीबार प्रकाशित २०७२ मा सञ्चालित एसएलसीको नतिजामा उनी ’बोर्ड फस्ट’ भएको दाबी विद्यालयका प्राचार्य तिलक केसीले गरेका छन् ।

    यो खुसियालीमा विद्यालयले शुक्रबार मुर्गियामा खुसियाली र्‍यालीको आयोजना गरेको छ । त्यसैगरी बुटवलस्थित अक्फोर्ड उच्च माविका अमृत पाण्डेले ३.९५ अंक ल्याएका गरेका छन् ।

    त्यसैगरी सालझन्डीस्थित नवप्रभात बोर्डिङका विद्यार्थीले पनि ३.९५ अंक ल्याउन सफल भएको बताइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.