logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सुस्ताका रोजगार सँयोजक यादव प्रहरीको हिरासतमा


    २६ मंसिर २०८० , मंगलबार

    सुस्ताका रोजगार सँयोजक यादव प्रहरीको हिरासतमा

    ज्ञानेश्वर सहानी । लुम्बिनीखबर 

    नवलपरासी, २६ मंसिर । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ०५ मा रहेका रामनगर चाैकीका असई लाई धम्की दिने सुस्ताका रोजगार सँयोजक बुदेश यादवलाई प्रहरीले हिरासतमा लिएको छ।

    सुस्ता गाउँपालिका वडा नं ०५ का वडा अध्यक्ष प्रभुनाथ यादवका सानो छोरा पर्ने सुस्ता गाउँपालिकाका रोजगार सँयोजक बुदेश यादवले आफ्नो खुसी राजी गर्न नपाए काम पछि रामनगर प्रहरी चाैकिका असईलाई ज्यान मार्न धम्की दिएका कारण ईलाका प्रहरी कार्यालय बेलाटारीले हिरासतमा लागि लिएको छ ।

    वडा अध्यक्ष प्रभुनाथ यादवका ठुलो छोरा सिसवा आधारभूत विद्यालय सुस्ता -५ बनकट्टीका प्रधानाध्यापक मन्तोष यादव फरार भएका छन् भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.