logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    चिसो बढेपछि भैरहवाका विधालय बन्द


    ७ माघ २०८० , आइतबार

    चिसो बढेपछि भैरहवाका विधालय बन्द

    भैरहवा, ७ माघ । चिसो अत्याधिक बढेपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका विधालयहरु बन्द गरिने भएको छ ।
    बढ्दो शीतलहर प्रकोपको कारण अत्याधिक चिसोले विधार्थीहरुको स्वास्थ्यमा गम्भिर असर पर्ने सक्ने विषयलाई मध्यनजर गर्दै ६ दिनका लागि विद्यालयमा विदा गरिएको सिद्धार्थनगर नगरपालिकाका उपसचिव एवं शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले जानकारी दिए ।
    उनका अनुसार वर्षे विदाबाट कट्टा हुने गरी पालिका अन्र्तगतका सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विधालयमा माघ ७ गते देखि माघ १२ गतेसम्म बन्द रहने छ ।
    साथै, विदा अवधीको बीचमा मौसम सुधार भएको अवस्थमा विधालय संचालनमा पुर्नविचार गरी सूचना जारी गरिने उनले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.