logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    मेसीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास


    १३ असार २०७३ , सोमबार

    मेसीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    leo messi
    अर्जेन्टिनाका कप्तान लियोनल मेसीले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका छन् ।

    सोमबार बिहान भएको कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग अर्जेन्टिना पराजित भएपछि मेसीले अर्जे्न्टिनाको राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेको डेल्लीमेलले जनाएको छ ।

    चिलीविरुद्धको खेलमा पराजित भएपछि अर्जे्न्टिनी टेलिभिजनसँग कुराकानी गर्दै राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका हुन् ।

    आँखाभरि आँशु झारेका मेसीले अर्जे्न्टिनी टेलिभिजनसँग कुराकानी गर्दै आफूले राष्ट्रिय टिमबाट लिएको सन्यायको निर्णयबारे बयान गर्दै भने,‘राष्ट्रिय टिमबाट खेल्न मलाई पुग्यो ।’  चिलीविरुद्धको पेनाल्टी सुटआउटमा गोल गर्न चुकेपछि मेसी मैदानमै रोएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.