logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा बिराट दंगल कुस्ती कार्यक्रम सुरु


    १३ फाल्गुन २०८० , आइतबार

    लुम्बिनीमा बिराट दंगल कुस्ती कार्यक्रम सुरु

    अन्जना चौहान । लुम्बिनीखबर

    लुम्बिनी,१३ फागुन । लुम्बिनी साँस्कृतिक नगरपालिकाको आयोजनामा वडा नम्बर ३ पडिरिया खेलमैदानमा बिराट कुस्ती दंगल कार्यक्रम सुरु हुने भएको छ।उक्त कार्यक्रम लुम्बिनी साँस्कृतिक नगरपालिका नगरप्रमुख सजरुद्दिन मुसलमानले रातो रिवन काटेर उदघाट गरेका थिए।

    तेसै क्रममा नगर प्रमुख सजरुद्दीन मुसलमानले कुस्तीखेलले स्वास्थ नै धन हो भन्दै शरिर बलियो बनाउन आफ्नो बल आफै महसुस गरनको लागि शरिर बृद्धि विकास, मानसिक विकास हुदै आफ्नो शरीरको आजकलाको हाईविरिट खानपानले शरिरलाई कस्तो अवस्था बुझन आत्म रक्षा गर्न सकिने भएकोले नेपालबाट कुस्ती खेल लोप हुदै गएकोले यस खेललाई जोगाउनका लागि कुस्ती खेल कार्यक्रमका गरिएको कार्यक्रम दुई दिन कार्यक्रम संचालन रहेने प्रमुख अतिथिले बताउनु भएको थियो।

    विराट कुस्ती दंगल खेलमा नेपालबाट र भारतको मुम्बई, पन्जाब, लखनऊ, दिल्ली विहार गोरखपुर हरियाना झारखनडका सहभागी भएका छन। कुस्ती खेलले लुम्बिनीका युवाहरुको खेलमा मनोबल बढाउदै राष्ट्रिय सम्म लजाने अगामी दिनहरुमा लुम्बिनी साँस्कृतिक नगरपालिका कार्यक्रमहरुलाई निरन्तरता दिने बताए।

    कार्यक्रमका अध्यक्ष जमालुद्दिन खान लुम्बिनी साँस्कृतिक नगरपालिका नगर प्रमुख अतिथि सजरुद्दीन मुसलमान विशिष्ट अतिथि उपप्रमुख कल्पना हरिजन अतिथी, विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवाली अतिथि
    वडा नम्बर ५का अध्यक्ष खुर्सेद मुसलमान अध्यक्ष ४का विनोद कुमार श्रीवास्तव , नेपाल कांग्रेस नगर सल्लाहकार मोहम्मद सईद , नगर सचिव समाजमा सेवी राजन उपाध्य लुम्बिनी ईलाका प्रहरी निरक्षक कन्चन तामाङ, शास्त्र प्रहरी बल पडिरिया डिएसपी समिर गौतम लगाएतका उपस्थितिमा विराट कुस्ती दंगल कार्यक्रम भएको थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.