logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    मदरसा मदिनतुल इस्लाम अल– सलफियामा वार्षिक जलसा सम्पन्न।


    २२ फाल्गुन २०८० , मंगलबार

    मदरसा मदिनतुल इस्लाम अल– सलफियामा वार्षिक जलसा सम्पन्न।

    लुम्बिनीखबर । असलम खान
    मर्चवार, २२ फागुन । रुपन्देही जिल्लाको कोटहीमाई गाउँपालिका वडा नम्बर ७ मदरसा मदिनतुल इस्लाम अल –सलफिया भंगाहियाले अन्जुमन वा जलसा सम्पन्न गरेको छ। मदरसाको कम्पाउन्डमा यहि मिति २०८०र११र२१गते सोमबार साँझ ७ बजे देखि राति २ बजेर ३० मिनेट सम्मा जलसा चलेको थियो । र भव्य रुपका साथ सम्पन्न भएको छ ।

    जलसा मा छिमेकी राष्ट्र भारत बाट मौलाना अबु सादिक आशिक अलि असरी, मौलाना डाकटर अबदुल हलिम मदनी, मौलाना खुरशीद आलम मदनी, हाफिज अबदुस्समी मदनी र मौलाना नियाज अहमद फैजी लगायत नेपाल अधिराज्य भरीका मौलाना तथा सायरहरुको भव्य उपस्थित रहको मदरसा मदिनतुल इस्लाम अल(सलफिया का प्रेन्सिपल मौलाना सलाहुद्दिन खान मदनीले बताएका छन्। इस्लाम धर्मालम्बीहरुले गर्नु पर्ने कार्य र इस्लाम सम्बन्धित जानकारी उक्त जलसा कार्यक्रममा दिएका प्रेन्सिपल खानले बताएका छन्।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.