logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा शारीरिक अपांगता परिक्षण घुम्ती शिविर


    २९ पौस २०८१ , सोमबार

    लुम्बिनीमा शारीरिक अपांगता परिक्षण घुम्ती शिविर

     अन्जना चौहान । लुम्बिनीखबर

    लुम्बिनी, २९ पुस । लुम्बिनी साँस्कृतिक नगरपालिका आयोजनामा र अपांग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र एज.आर.डि.सी वनेपा काभ्रेपलानचौकको सयुक्तमा लुम्बिनी प्राथामिक स्वास्थ केन्द्र लङकापुरमा घुम्ती शिविर सम्पन्न भएको छ ।

    उक्त शिविरमा शारीरिक अपांगता परिक्षण घुम्ती शिविरमा सेवा लिने बालबालिकाको संख्या ४९जना बयस्क ३गरि जम्मा ५२जना बालबालिका हरुले सेवा लिनु भएको छ फिजियोथेरापी सेवा ३६जनाले लिनु भएको छ भने जस मध्ये अर्थोपेडिक साहायक सामाग्री बिशेष जुत्ता, ह्विवलचियर, स्प्रीन्ट गरि ७ जनालाई वितरण भएको छ । साथै साहायक सामाग्री नापजाँच १०जनालाई भएको थियो ।भने १० जना बालबालिका लाई शल्यक्रियाको लागि गर्ने भर्ना मिति दिईएको छ। भने ३जनालाई डाक्टर परामर्शको लागी मिति दिएको।

    लुम्बिनी साँस्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजन महिला तथा बालबालिका शाखा प्रमुख बिनिता शाह स्वास्थ शाखा प्रमुख धुवराज घिमिरे प्रथामिक स्वास्थ केन्द्र सम्पुर्ण डाक्टर वडा अध्यक्ष लगाएतका सहभागी रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.