logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    रियोमा गौरिका दोस्रो चरणमा पुग्न असफल


    २४ साउन २०७३ , सोमबार

    रियोमा गौरिका दोस्रो चरणमा पुग्न असफल

    २४ साउन, काठमाडौं । नेपालकी गौरिका सिंह रियो ओलम्पिकको पौडी अन्तरगत महिला १०० मिटर ब्याकस्ट्रोकको हिट्स चरणमा आफ्नो समूहमा पहिलो भएकी छन् ।

    gaurika-singh-m
    तर, रियोकै कान्छी खेलाडी गौरिका राष्ट्रिय कीर्तिमान सुधार गर्न र दोस्रो चरणमा पुग्न भने असफल भएकी छिन् ।

    आइतबार राति भएको खेलमा गौरिकाले निर्धा्रित दुरी १ मिनेट ८.४५ सेकेण्डमा पार गरिन् । र, उनी समग्रमा ३१ औं नम्बरमा रहिन् । उनी दोस्रो राउण्डमा छनौट हुन अझै ८ सेकेण्डले नै पछि परेकी छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.