लुम्बिनीखबर
भैरहवा, १० भदौ । लुम्बिनी क्षेत्रमा नदीमा एक बालिकाको शव फेला परेको छ। शवको पहिचान खुल्न नसकेकाले आफ्नो जिम्मेवारी क्षेत्रमा कुनै बालिका हराएको वा सम्पर्कविहीन भएको सम्बन्धमा तत्काल जानकारी संकलन गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ।