logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    लोकमान सिंह कार्कीको फाइल भेटियो, मन्त्रिपरिषद कार्यालयमै रहेको खुलासा


    ३ असोज २०७३ , सोमबार

    लोकमान सिंह कार्कीको फाइल भेटियो, मन्त्रिपरिषद कार्यालयमै रहेको खुलासा

    काठमान्डौ,असोज ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको नियुक्तिसम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै रहेको खुलेको छ ।

    आइतबार मन्त्रिपरिषद् बैठकमा स्वास्थ्यमन्त्री गगन थाापाले कार्कीको नियुक्तिसम्बन्धी कागजात हराएको विषय उठाएका थिए । थापाले जिज्ञासा राखेपछि मुख्य सचिव सोमला सुवेदीले नियुक्तिसम्बन्धी माइन्युट कार्यालयमै रहेको जानकारी दिए । ‘नियुक्तिको माइन्युट हराएको थिएन । प्रधानमन्त्री कार्यालयमै छ । हामी केही दिनमै अदालतमा त्यसबारे जवाफ दिनेछौं । बाहिर भनिएजस्तो भूकम्पले हराएको छैन ।’ सुवेदीले भने । – कान्तिपुर दैनिकबाट

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.