logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    कुमार युवकको पर्खाइमा छन् यहाँका नवयौवना युवतीहरु, कारण यस्तो छ


    ४ असोज २०७३ , मंगलबार

    कुमार युवकको पर्खाइमा छन् यहाँका नवयौवना युवतीहरु, कारण यस्तो छ

    एजेन्सी । वैँशले उन्मुक्त भएका हरेक युवतीहरुको सपना हुन्छ की उनको विवाह धुमधामसँग होस् । तर दुनियामा एउटा यस्तो ठाउँ छ हाँ महिलाहरुका लागि बिहे गर्ने कुरा निकै कठीन कार्यको रुपमा रहेको छ ।

    girl
    रुप र यौवनले मस्त हुँदाहुँदै पनि आफ्नो मनको राजा नभेट्टाएर पर्खिरहनुु उनीहरुको नियति बनिरहेको छ ।

    ब्राजिलको नोइवा दो कोरडेएरो गाउँमा २० देखि ३५ वर्षसम्मका युवतीहरु आजपनि आफ्नो वरको खोजीमा जुटिरहेका छन् । हजारौँ युवतीहरु जवानी बिसाउनका लागि विवाहको पर्खाइमा छन् व्यग्रताका साथ ।

    उक्त गाउँमा ठूलो संख्यामा सुन्दरताले भरिपूर्ण युवतीहरु छन् । तर विडम्बना उनीहरुलाई बिहे गर्ने अविवाहित युवकहरु भ्ने पर्याप्त संख्यामा छैनन् ।

    यहाँका युवतीहरु प्रेम तथा विवाहको सपना त सजाउँछन् तर विवाह र प्रेमकै कारण गाउँ जन्मठाउँ छाडेर जाने कुरामा मन्जुर हुँदैनन् । बिहे गर्ने केटा घरज्वाइँ बन्न राजी नभएसम्म युवतीहरु बिहे गर्न तयार हुँदैनन् बरु थप पर्खिन तयार हुन्छन् ।

    यो गाउँमा लैंगिक अनुपातको असन्तुलनका कारण युवतीहरु अविवाहित बस्नुपरेकाो हो । गाउँमा मातृसत्तात्मक व्यवस्था छ र महिलाहरुले बसालेको नियमानुसार पुरुषहरु चल्नुपर्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.