logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सिमामा तस्कर ः


    १२ पौस २०७५ , बिहिबार

    सिमामा तस्कर ः

    सिमामा तस्कर ः जिल्लाकोे मर्चवार क्षेत्रमा अहिले दिन दहाडै तस्करी मौलाएको छ । सिमाक्षेत्रमा खटिने सुरक्षाकर्मीको प्रत्यक्ष संलगनतामा खुलेयाम तस्करी हुने गरेको हो । यस क्षेत्र बाट अहिले बिभिन्न लत्ता कपडा, हार्डवेर, गाई, गरु, सुर्ती र खाध्यान्नको तस्करीमा बढोत्तरी हुने गरेको छ । तस्बीर ः लुम्बिनीखवर

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.