logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    शक्ति गौचनलाई काशीमा सम्मान


    १६ पौस २०७५ , सोमबार

    शक्ति गौचनलाई काशीमा सम्मान

    भैरहवा , पुस
    काशी नोबल एकेडेमी सिद्धार्थनगरले अन्तराष्ट्रिय  क्रिकेट खेलाडी शक्ति गौचनलाई आज विद्यालयमा सम्मान गरेको छ । विद्यालयका प्राचार्य राजेन्द्र घिमिरे,सहप्राचार्य श्री रायमाझी लगायतले खादा माला सहित मायाको चिनोले सम्मान गर्नुभएको थियो ।


    सो अवसरमा शिक्षक, विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले खेलाडी गौचनले अनुभव सहित प्रशिक्षणमुलक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । १ दिने प्रशिक्षण कार्यक्रममा कक्षा
    १ देखि १२ कक्षा सम्मका एक हजार विद्यार्थीलाई सो प्रशिक्षण गराइएको प्राचार्य घिमिरेले बताउनु भयो । कार्यक्रममा खेलाडीका सफलताका कथा,क्रिकेट खेलको महत्व,खेलक्षेत्रको प्रतिवद्धता जस्ता कुरामा पनि चर्चा गरिएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.