logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    कहां छ सडक विभाग ?


    ३ बैशाख २०७३ , शुक्रबार

    कहां छ सडक विभाग ?

    photo newss...

    बेलहिया भैरहवा ६ लेन सडकखण्डको बाइपास सडक प्रवेशस्थल बेलहियामा एक हप्तादेखी यसरी बिच बाटोमा यो होडिंग बोर्ड खतरापुर्ण ढंगले झुन्डिरहदा पनि सडक विभाग र अन्य निकाय आंखा चिम्लिएर बसेका छन् । यही बोर्डको तलपट्टीबाट दैनिक सयौं पैदलयात्रु र सवारीसाधन ओहोर दोहोर गर्ने गर्दछन् । तस्वीर ः टि.पी ÷इलुम्बिनीखबर

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.