logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    नाकाबन्दीको जरिबाना बुझाउन भारतको ताकेता


    ६ बैशाख २०७३ , सोमबार

    नाकाबन्दीको जरिबाना बुझाउन भारतको ताकेता

      वैशाख, काठमाडौं । भारतीय पक्षले विराटनगरका उद्योगी व्यवसायीसँग तेस्रो देशबाट सामान आयत गर्दा भएको विलम्बवापत् लाग्ने जरिबान बुझाउन ताकेटा गरेको छ ।

    कस्टम ट्रान्जिट डिक्लियरेन्सको प्रावधानभन्दा धेरै समयसम्म सीमामा रहेका कन्टेनरलार्य लाग्ने जरिवाना बुझाउन पत्राचार गरिएको  छ ।

    बिहारको जोगबनीस्थित भन्सार कार्यालयले भन्सार एजेन्टमार्फत पत्राचार गर्दे उद्योगी, व्यवसायीलाई ताकेता गरिरहेको छ ।

    भारतीय नाकाबन्दीको समयमा सीमानाका लामो समयसम्म कन्टेनर रोकिएका थिए । विराटनगरका उद्योगी तथा व्यवसायीले मात्र जरिवाना वापत् करोडौं रुपैयाँ बुझाउन बाँकी छ ।

    उद्योग संगठन मोरङका अध्यक्ष शिवशंकर अग्रवालले अन्तर्राष्ट्रिय सिपिङ कम्पनीले भारतीय अधिकारीह्मार्फत ताकेता गरेको जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.