logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    धर्मको विकासमा युवा गुरु रविन्द्र


    ७ बैशाख २०७३ , मंगलबार

    धर्मको विकासमा युवा गुरु रविन्द्र

    13012731_803253799806738_3631327835698730635_nभैरहवा । नेपाली सस्कृतीको पहिचान गर्नका लागी युवा जगतले समेत आफ्नो जिवन धर्म र सस्कृतीमा लगाएका छन् ।
    धर्म समाज परिवर्तनका मुख्य संवाहक रहेको र यसको विकास समयको आगमन संगै हुने भन्द रामजानकी मन्दीर भैसेखादर हर्नैया रुपन्देहीका मुख्य गूरु रविन्द्र दास वैष्णो हुन ।
    गुरु रविन्द्रले समाजमा विभिन्न धार्मिक कार्यहरुलाई निरन्तरता दिदै सेवा नै धर्म हो भन्ने विस्वास आम जनसमुदायलाई वुझाउदै अगाडी वढेको पाइन्छ ।
    हेर्दा नया जोश जागर भएका युवा यि योगी रविन्द्रले अव आधुनिक नेपालको निर्माणमा समेत विभिन्न कार्यहरु वाट सहयोग पुराउन सकिने उदारण दिएका छन् ।
    उनले विभिन्न धार्मीक पर्वहरुमा पुजा पाठ गर्दै देशको अखण्डता, राष्ट्रियता र स्वतन्त्रताका लागी महावाणीहरु समेत दिने गरेको स्थानियहरु भक्तजनहरुले वताउने गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.