logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    सरकारले माग्यो ५ सय पशु सेवा तथा स्वास्थ्य प्राविधिक


    १५ बैशाख २०७३ , बुधबार

    सरकारले माग्यो ५ सय पशु सेवा तथा स्वास्थ्य प्राविधिक

    टी(एसएलसी उर्त्तीणलाई पनि अवसर

    १५ वैशाख, काठमाडौं । पशु प्राविधिक अन्गरत जेटीए कोर्स पुरा गरेर खाली हात बस्नुभएको छ रु जागिर पाइएन भनेर हैरान हुनुहुन्छ भने सरकारी जागिरको सुनौलो अवसर छ ।

    सरकारले ‘एक गाउँ, एक पशु सेवा प्राविधिक’ कार्यविधि अन्तरगत ५ सय जना पशु सेवा तथा स्वास्थ्य प्राविधिक पदमा दरखास्त आवेदन माग गरेको छ । नायव पशु सेवा प्राविधिक र नायव पशु स्वास्थ्य प्राविधिक गरी दुई पदमा समान २५० जना माग गरिएको हो ।

    पशुविकास मन्त्रालय अन्तरगत पशुसेवा विभागले जिल्लाअनुसार छुट्टाछुट्टै कोटा निर्धारण गरेर ५ सय प्राविधिक भर्ना गर्न लागेको हो ।

    भटेरिनरी समूहको राजपत्र अनंकित द्वितीय श्रेणि सरहको प्राविधिक पदमा दरखास्त आह्वान गरिएको हो । ७३ जिल्लाका लागि पशु प्राविधिकको माग भएको छ ।

    पशु प्राविधिक अन्तरगत करारमा सेवा गर्न चाहनेले वैशाख २९ गतेसम्म आवदेदन दिनुपर्ने विभागले जनाएको छ ।

    यसका लागि एसएलसी उर्त्तीण भएर पुश विज्ञान, पशु स्वास्थ्य र पशुपालनमा जीटिए पास गरेको वा यही विषयमा टी(एसएलसी गरेको हुनुपर्नेछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.