logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    सामाजिक सञ्जालबाट प्रहरी महानिरीक्षक नै पीडित


    २ मंसिर २०७३ , बिहिबार

    सामाजिक सञ्जालबाट प्रहरी महानिरीक्षक नै पीडित

    social-media-300x281काठमाडौं,मंसिर २

    देशमा साइबर अपराधका पीडितको संख्या उल्लेख्य र बढ्दो छ । सुन्दा अचम्म लाग्न सक्छ, पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउने निकाय प्रहरीका प्रमुखसमेत साइबर अपराधबाट पीडित छन् । यो खबर हामीले आजको नागरिकबाट लिएका हौ।

    नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आफू सामाजिक सञ्जालमा आउने गतल सूचना, समाचार र स्टाटसबाट पीडित रहेको खुलाएका छन्।

    महानगरीय प्रहरीको ११ औं वार्षिकोत्सवमा महानिरीक्षक अर्यालले सामाजिक सञ्जालमा आएका भ्रामक सूचनाको पछि नलाग्न मातहतका अधिकारीदेखि जवानसम्मलाई आह्वान गरे ।

    उनले सामाजिक उञ्जालले अपराध समेत बढाएको भन्दै नियन्त्रणका लागि निर्देशन समेत दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.