logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    घरदैलोमा माओवादी


    २६ जेष्ठ २०७४ , शुक्रबार

    घरदैलोमा माओवादी

    सचिन चौधरी

    भैरहवा,२६ चैत । स्थानीय तह निर्बाचनको मिति नजिकिदै गर्दा नेकपा माओबादी केन्द्र सिद्धार्थनगरले रयाली सहित मतदाता भेटघाट र घरदैलो अभियानलाई तिब्रता दिएकोछ । केन्द्रले मतदाता भेटघाट तथा कार्यक्रम अन्तर्गत शुक्रवार सिनापा १ मा रयाली सहित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेकोछ । वडाको विभिन्न टोलमा रयाली तथा घरदैलो पश्चात आयोजित कोणसभामा माओबादी केन्द्र सिनापका मेयर पदका उम्मेदवार फैज अहमद खान , उपमेयरकी उम्मेदवार कमला थापा, वडा न १ अध्यक्ष पदका उम्मेदवार केशव कुँवर,वडा न १ का इन्चार्ज नारायण हमाल लगायतले बोल्दै सिंहदरवारमा केन्द्रिकृत अधिकार जनताको घरदैलोमा ल्याउने स्थानीय तहको निर्बाचनलाई उत्सवका रुपमा लिना आग्रह गर्दै

    सिद्धर्थनगरको विकास र सम्बृद्धिका लागि मावोबादी केन्द्रलाई जिताउने पर्ने कुरामा जोड दिए । उनीहरुले लोकतन्त्रको रक्षा र समृद्ध नेपालका लागि नेकपा मावोबादी केन्द्र बाहेक अर्को बिकल्प नभएको समेत बताए .

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.