logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    मल्लिकको पहिलो घन्टी बज्यो वृक्षरोपणमा


    २२ साउन २०७४ , आइतबार

    मल्लिकको पहिलो घन्टी बज्यो  वृक्षरोपणमा

    गोविन्द प्रसाद गिरी
    भैरहवा, साउन २२ ।
    स्व्च्छ हराभरा हाम्रो भैरहवा भन्ने नाराका साथ  लायन्स क्लब अफ सिद्धार्थनगर युथ तथा लायन्स क्लब अफ सिद्दाथनगर लेडि युथले संयुक्त रुपमा  वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

     

     
    प्रमुख अतिथी सि न पा ०३ स्थानीय चुनावमा भर्खरै मात्रै चुनिएका जनताका प्रतिनिधि थानेस्वर पौडेलको प्रमुख अथित्यता ,विशिष्ट अथिती दोय जोन चेयरप्रसन  पास्ट डिष्ट्रिक गर्भनर अरुण प्रताप राणा तथा सि पि श्रेष्ठ खजहना निम्न माध्यमिक बिद्यालयका प्रधानाध्यापक सुरेन्द्र मिश्र जोन चियर पर्सन तथा लायन्स क्लब अफ सिद्दाथ नगरका भुतपूर्व अध्यक्ष बिनोद खरेल, महेशचन्द्र थापा, लायन्स क्लब अफ सिद्धाथ नगरका अध्यक्ष् विजय पान्डे,  लायन्स क्लब अफ भैरहवाका अध्यक्ष रबिन्द्र शर्मा घिमिरे, लायन्स क्लब अफ प्रोफेस्नलका अध्यक्ष अमृत थापा, लायन्स क्लब अप सिद्धार्थनगर लेडी युथको अध्यक्ष सुधा कुँवर  लगायतको आतिथ्यता रहेको थियो ।
    सोही अवसरमा अडा अध्यक्षले गाउँ र वार्डको विकास खजहना नि मा बि को स्तर उन्नतिका बिसयमा अर्थपूर्ण कुराहरु राखेको र प्रधानाध्यापक मिश्रले आफू २२ बर्ष सेवा दियको बिधालयमा केही विषयगत कुरा राखने अबसर यश क्लबले जुटाइदियको भन्दै क्लबले गरेको कृयाकलापको मुक्त कन्थले प्रसम्सा गर्नुको साथै बिरुवाको रेखदेखको जिम्मा लियका थिए मात्रै १० बिरुवा रोपियको तर क्लबका सस्थापक १० जना सदस्यहरुले एक एक बिरुवाको जिम्मा लिएको ती दसै जना बिहान र बेलुका हिँड्ने बाटो भएको हुँदा बिरुवाको रेखदेख पुर्ण रुपमा रहने क्लबका सदस्य सुधिस महासेटले बताए ।

     

    लायन्स क्लबहरुले शतवार्षिकी वर्ष मनाइरहँदा सस्थापक हाल निबर्तमान अध्यक्ष अर्चित श्रेष्ठ को सम्योजक्त्वमा खोलियको सिद्धार्थनगर भैरहवाका युवाहरुको जमातमा खुलेको यस क्लबले आफ्नो वार्षिक कार्यक्रम अन्र्तगत पहिलो कार्यक्रम सोही जेडि युथ  सङ  मिलेर सम्पन्न गरेको हो ।लेडी युथ जसलाई  युथले स्पोन्सर गरी यही वर्ष खोलिएको क्लब हो ।

    लायन्स क्लब अफ सिद्धार्थनगर युथमा चिकित्सक, ईञ्जिनियर, बैंकर, बीमा व्यवसायी, निर्माण व्यवसायी, पर्यटन व्यवसायी, सहकारी कर्मी, पत्रकार जस्ता सम्मानित पेसा र व्यवसायिक ब्यतित्व हरु रहेका छन।

    खजहना नि मा बि को अगाडी  असोक, बागनर चकनार सिताबाटिका ,निम,पिपलपाम ,एभस्मास लगायत का मात्रै ज्ञण् बिरु वा रोपियको कार्यक्रम सम्योजक तथा क्लब का डाइरेक्टर युबराज श्रेष्ठले जानकरी गराए ।  स्कुलको सभाहलमा भएको उक्त कार्यक्रम क्लबका अध्यक्ष धिरज मल्लिक्को  सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम कार्यक्रमको संचालन लेडि युथकी सचिव माया  मल्लिकले गरेका थिए भने  क्लबले आगामी दिनमा उदाहरणीय काम गर्ने मल्लिकले  बताए निम्न तथा विपन्न परिवारका व्यक्तिहरुलाई विभिन्न विधामा सहयोग गर्ने उद्देश्य लिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.