logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    अध्यक्ष थापाले गरे बिदाई


    २९ असार २०७५ , शुक्रबार

    अध्यक्ष थापाले गरे बिदाई

    लुम्बिनीखवर
    भैरहवा। । साईग्लोबल एकेडेमीका अध्यक्ष हरि थापाले अन्तराष्ट्रिय तालिम लिन अष्ट्रियाको गामा जान थालेका सामुहिक बिद्यालय परिवारमा आवद्ध प्रिन्सिपलहरु लाई बिदाई गरेका छन् ।
    गौतम बुद्ध बिमानस्थलमा प्रिन्सिपलहरुलाई बिदाई गर्दै अध्यक्ष थापाले तालिम सफलताको कामना गरेका हुन् ।
    शैक्षिक गुणस्तरका लागी प्रिन्सिपलले महत्वपुर्ण भुमिका खेल्नुपर्ने भन्दै तालिममा सहभागी हुदाँ हाम्रो शिक्षा पद्धती लाई समेत मध्यनजर गरेर अष्ट्रियाका बुद्धिजिबिहरु संग छलफल गर्न समेत अध्यक्ष थापाले सुझाब दिए ।
    अन्तराष्ट्रिय तालिममा सिकेका कुरा भैरहवा क्षेत्रका स्कुलहरुले सदुपयोग गर्नेमा आफु आसाबादी भएको भन्दै दत्तचित्त भएर शैक्षिक गुणस्तरलाई माथी उठाउन सबैले भुमिका खेल्नु पर्ने दिन आएको समेत अध्यक्ष थापाले बताए ।
    भैरहवा क्षेत्रका ८ जना प्रिन्सिपल सहभागी रहेको तालिममा बिदेशी प्रशिक्षकले तालिम दिनुका साथै अष्ट्रियाका बिद्यालयहरुको भ्रमण समेत गराउने भएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.