logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    डा केसी अस्वस्थ, बिहान ४ बजेदेखि अस्पताल भर्ना


    ३ मंसिर २०७५ , सोमबार

    डा केसी अस्वस्थ, बिहान ४ बजेदेखि अस्पताल भर्ना

    डा गोविन्द केसी अस्वस्थ भएका छन् ।

    अत्याधिक छाति दुखाइका कारण उनी त्रिबि शिक्षण अस्पतालस्थित मनमोहन सेन्टरको इमर्जेन्सीमा उपचाररत छन् ।
    बिहान ४ बजेदेखि उनी त्यहाँ उपचाररत रहेको उनी निकटस्थ डा अभिषेक सिंहले जानकारी दिएका छन् । उनको उपचार चलिरहेको र रिपोर्ट आउन बाँकी रहेको उनी बताउँछन् । स्वास्थ्यखबर पत्रिकाबाट

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.