logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    सरकारी वकिल अख्तियारको फन्दामा


    ४ मंसिर २०७५ , मंगलबार

    सरकारी वकिल अख्तियारको फन्दामा

    कमल रायमाझी
    भैरहवा, ४ मंसिर  ः अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय वुटवलले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीवाट जिल्ला न्यायधिवक्ता कोषहरी निरौलालाई मंगलवार सेवाग्राही संग घुस लिदै गर्दा पक्राउ गरेको छ ।
    मंगलवार विहान ११ बजे सरकारी वकिलको कार्यालयमा सेवा ग्राही संग घुस लिदै गर्दा नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय वुटवलले जानकारी दिएको छ ।
    उनले ८० हजार रुपैया घुस लिएर कार्यकक्षमा ने गनिरहेको बेलामा सेवाग्राहीको सुचनाका आधारमा पुगेका अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय वुटवलको टोलिले पक्राउ गरेको हो ।
    अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय वुटवलले अनुसन्धान भैरहेकाले थप जानकारी दिन नमिल्ने बताएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.