logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    एसआरद्वारा बालबालिकालाई झोला वितरण


    ६ मंसिर २०७५ , बिहिबार

    एसआरद्वारा बालबालिकालाई झोला वितरण

    लुम्बिनीखबर

    भैरहवा, मंसिर ।एसआर स्टिल उद्योगले विश्व बालअधिकार दिवसको अवसर पारेर तिलोत्तमा नगरपालिका वडा नम्बर १६ स्थित बोहिया आधारभूत विद्यालका एक सय जना बालबालिकालाई झोला वितरण गरेको छ ।

    उद्योगका प्रबन्धक पवन पौडेलका अनुसार उक्त उद्योगले सामाजिक योगदान अन्र्तगत उक्त झोला बितरण गरेको हो । झोला वितरण कार्यक्रममा तिलोत्तमा नगरपालिका वाड नम्बर १६ का अध्यक्ष झबिलाल भुसाल, एसआर ग्रुपका अध्यक्ष सिताराम उप्रेती, एमडी सुरज उप्रेती, प्रधानाध्यापक दिननाथ कुवंर लगायतले मन्तब्य राख्दै उद्योगले सामाजिक क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.