logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    लुम्बिनी जोडेर नया गन्तब्य


    ६ मंसिर २०७५ , बिहिबार

    लुम्बिनी जोडेर नया गन्तब्य

    लुम्बिनीखबर
    लुम्बिनी, मंसिर । बौद्ध परम्परा र संस्कृतीअनुसार बौद्ध भिक्षुहरु द्धारा परित्तण पाठ गर्दै लुम्विनीबाट महत्व पुर्ण बौद्ध स्थलहरु सम्मजाने आउने भ्रमण प्याकेज शुरु भएको छ ।
    भ्रमण प्याकेजको केन्द्र विन्दु बुद्धको जन्म स्थल लुम्विनीलाइ बनाइएकोछ ।

    लुम्विनीबाट कपिलबस्तु, देवदह, रामग्राम, काठमाडौं, नमो बुद्ध, काक्रेविहार जस्ता नेपालका प्रमुखबौद्ध स्थल र कुशिनगर, सारनाथ, सरावस्ती, बोध गया लगाएतका भारतका महत्वपुर्ण बौद्ध स्थलहरु सम्म भ्रमण प्याकेज संचालन गरिने भएको हो ।
    भ्रमण कार्यक्रमको सुरुवात अखिल नेपालभिक्षु महासंघका अध्यक्ष, भिक्षु मैत्री महास्थविर, लुम्विनीविकास कोष उपाध्यक्ष भिक्षु मेत्य, लुम्विनी साँस्कृतिक नगर पालीकाका प्रमुख मनमोहन चौधरीले संयुतm रुपमा लुम्विनीबाट कपिलवस्तु प्याकेज टुरमा जाने बसको ढोकाको रिवन काटेर र्गनु भएको थियो
    प्याकेज भ्रमणको सञ्चालन समुद्रागु्रप अन्र्तगतका ब्यवसायिक प्रतिष्ठानहरु होटल सुरम्मा प्रा.लि. ,स्वस्ती नेपाल प्रा.लि. र एक्सलशेयर ट्रावल्स एण्ड टूर्सले मिलेर गरेका हुन ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.