logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    स्वास्थयकोलागी साईकल


    ९ माघ २०७५ , बुधबार

    स्वास्थयकोलागी साईकल

    लुम्बिनीखबर
    बुटवल , माघ । पछिल्लो समय साईकलींग गर्ने चलन प्रचलन बढ्दै गएको छ । स्वास्थ्यकोलागी मोटर साईकल र कारको यात्रा भन्दा साईकलको यात्रा फलदायी हुने भन्दै सम्पन्नशाली परिवारका मान्छेहरु पनि साईकल किनेर चढ्ने गरेका छन् ।


    एक दशक अगाडी सम्म साईकल गरिबहरुको सारथी हुदैं गएकोमा यो पछिल्लो समय स्वास्थ्यकोलागी सबैभन्दा उपयोगी साधन बन्न थालेको छ ।
    यसैबीच पर्याबरण तथा स्वास्थ्यका लागी साईक्लीङ भन्ने मुुल नारा सहीत बुुटवलमा बुुटवल बाईक स्टेशनको औपचारीक शुुभारम्भ भएको छ । एक कार्यक्रमका बिच विश्व साईकल यात्री पुुस्कर शाहद्धारा समुुद्धघाटन गरीएको उक्त स्टेशनमा ५० लाख लगानीमा शुरुवात भएको हो ।
    साईक्लीङ का सौखीन समेत रहेका पुुजन थापा तथा पुुकार थापाको सुुंयुुक्त लगानीमा सन्चालनमा आएको उक्त स्टेशनमा अमेरीकन ट्रेक ब्राण्डका ५८ हजार देखी ५ लाख सम्मका साईकल उपलब्ध रहेको छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.