logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    बुटवलमा बिमा अभिकर्ताहरुलाई प्रशिक्षण


    १६ फाल्गुन २०७५ , बिहिबार

    बुटवलमा बिमा अभिकर्ताहरुलाई प्रशिक्षण

    एल।आई।सी। नेपालले प्रदेश नं। ५ अन्तर्गतका बुटवल भैरहवा परासी तौलिहवा शाखा कार्यालय र अभिकर्ताहरुको प्रदेश स्तरीय कार्यक्रम बुटवलमा सम्पन्न गरेको छ ।


    कम्पनीले प्रदेश नं। ५ का ३०० जना उत्कृष्ट अभिकर्ताहरुलाई कार्यक्रममा पुनर्ताजगी पर्सिछण गरिएको थियो भने उत्कृष्ट साखामा पहिलो दोस्रो त तेस्रो अभिकर्तालाई सम्मानित गर्यो । कार्यक्रममा अभिकर्ताहरुले एल।आई।सी। नेपालका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत श्री एल।पी। दासलाई पहिलो पटक बुद्द भुमिमा स्वागत गरेका थिए । एक दिवसीय उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्री दास र कम्पनीका नायब महाप्रबन्धक श्री अभिजित घोष दस्तिदारले अभिकर्ताहरुलाई ग्राहक सेवामा विशेष ध्यान दिन आग्रह गरे । एक दिवसीय उक्त कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले सहभागीहरुलाई प्रशिक्षण प्रदान गरेका थिए । ।मोफसलको राजधानी मानिने बुटवल पश्चिम् छेत्रकै अर्थात प्रदेश छ को राजधानी मात्रै नभइ ब्यापारिक पर्यटकिय छेत्रका हिसाबले अब्बल मानिययका यस छेत्रका एल आइ सि नेपालका अभिकर्ताहरु लाई प्रशिक्षण दिदै अबक दिनमा उत्कृष्ट कम्पनी बनाइ छडने प्रतिबद्धता ब्याक्त गरे । कार्यक्रमको सन्चालन बुटवल साखाका प्रमुख सुर्य बहादुर जिसि कार्यक्रम को स्वागत मन्तव्य बुटवल साखाका एजेन्सी म्यानेजर गोबिन्द प्रासाद गिरि तथा मन्तव्य एजेन्सी म्यानेजरहरु परासी साखा प्रभा ग्यवाली तौलिहवा दिपक पासी र भैरहवा साखा प्रकाश लम्साल कार्यक्रम समापन एजेन्सी म्यानेजर सुजित सर्माले गरेका थिय । कार्यक्रममा साखा प्रमुखहरु नारायण साखा हरि सर्मा भैरहवा मेघराज खनाल तौलिहवा बिनायक झा परासी सुजित थाकुरको उपस्थिती रहेको थियो ।एल आइ सि नेपाल नेपालको एक मात्रै आइ एस ओ प्रमाडित कम्पनी रहेको छ पहि फागुन द्द गते जारी गरियको जीवन साथी नामक पोलिसी एकै दिन मात्रै २५८३ बिक्री गरि बिमा कम्पनिको रेकर्ड कायम गरेको छ भने जीवन बिमा कम्पनी मध्य कर तिरी पहिलो हुने कम्पनिको रुपमा परुचित रहेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.