logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    दाल कालोबजारी आरोपीसँग ७४ लाख ८२ हजार धरौटी माग

    २१ बैशाख २०७७ , आइतबार

    दाल कालोबजारी आरोपीसँग ७४ लाख ८२ हजार धरौटी माग

    २१ वैशाख, वीरगञ्ज । लकडाउनमा दाल कालोबजारी गरेको आरोपमा पक्राउ परेका बारा९पर्सा औद्योगिक करिडोरका तीन उद्योगीसहित ६ जनासँग धरौटी माग गरिएको छ ।

    बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको इजलासले कालोबजारी मुद्दामा उनीहरुसँग ७३ लाख ८२ हजार रुपैयाँ धरौटी माग गरेको हो । धरौटी बुझाएको खण्डमा उनीहरुलाई आइतबार नै रिहा गरिने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    दाल कालोबजारी मुद्दामा उद्योगीहरु मोहनलाल चाचन, पवनकुमार झा, मुक्ती कुमार अग्रवाल र उनका प्रतिनिधिहरु सुनिल कुमार सिंह, सुरेश प्रसाद, सन्तोष झालाई प्रहरीले पक्राउ गरेको थियो । मुक्ती कुमार अग्रवाललाई शनिबार पक्राउ गरिएको थियो भने अन्य पाँच जनालाई वशाख १४ गते पक्राउ गरिएको थियो ।

    यो पनि पढ्नुहोस
    लकडाउनमा दालको कालोबजारी गर्ने पाँच जना पक्राउ
    उनीहरु आवद्ध करिडोरका तीन वटा उद्योगले बढी मूल्यमा मसुरोको दाल बिक्री गरेको दाबीसहित प्रहरीले उनीहरुविरुद्ध प्रशासनमा कालोबजारी मुद्दा दर्ता गरेको थियो ।

    बाराको परवानीपुर गाउँपालिकको चैनपुर स्थित नारायणी मोर्डन पल्सेस इन्ड्रष्ट्रिजका सञ्चालक चाचनसँग १८ लाख ५० हजार, सुनिलसँग १ लाख ५० हजार, बाराकै छातापिपरा स्थित कृष्ण आधुनिक दाल उद्योगका सञ्चालक पवनसँग १९ लाख १७ हजार, सुरेशसँग १ लाख ५० हजार, बाराकै परवानीपुर लिपनीमाल स्थित महावीर दाल उद्योगका मुक्ती कुमारसँग २१ लाख ६५ हजार र सन्तोषसँग १ लाख ५० हजार धरौटी माग गरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

    उद्योगहरुले बढी मूल्यमा मसुरोको दाल बिक्री गरेको जनगुनासोको आधारमा अनुगमनमा खटिएको टोलीको प्रतिवेदनको आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

    लकडाउन भन्दा अगाडी प्रतिकेजी ८० देखि ८५ रुपैयाँमा मसुरोको दाल बिक्री गर्ने गरेकोमा लकडाउनमा ९४ देखि ९८ रुपैयाँमा बिक्री गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले प्रशासनले माग गरे बमोजिम धारौटी बुझाएको खण्डमा उनीहरुलाई तारेकमा रिहा गरिने जानकारी दिए ।दाल कालोबजारी आरोपीसँग ७४ लाख ८२ हजार धरौटी माग
    २१ वैशाख, वीरगञ्ज । लकडाउनमा दाल कालोबजारी गरेको आरोपमा पक्राउ परेका बारा९पर्सा औद्योगिक करिडोरका तीन उद्योगीसहित ६ जनासँग धरौटी माग गरिएको छ ।

    बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको इजलासले कालोबजारी मुद्दामा उनीहरुसँग ७३ लाख ८२ हजार रुपैयाँ धरौटी माग गरेको हो । धरौटी बुझाएको खण्डमा उनीहरुलाई आइतबार नै रिहा गरिने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    दाल कालोबजारी मुद्दामा उद्योगीहरु मोहनलाल चाचन, पवनकुमार झा, मुक्ती कुमार अग्रवाल र उनका प्रतिनिधिहरु सुनिल कुमार सिंह, सुरेश प्रसाद, सन्तोष झालाई प्रहरीले पक्राउ गरेको थियो । मुक्ती कुमार अग्रवाललाई शनिबार पक्राउ गरिएको थियो भने अन्य पाँच जनालाई वशाख १४ गते पक्राउ गरिएको थियो ।

    यो पनि पढ्नुहोस
    लकडाउनमा दालको कालोबजारी गर्ने पाँच जना पक्राउ
    उनीहरु आवद्ध करिडोरका तीन वटा उद्योगले बढी मूल्यमा मसुरोको दाल बिक्री गरेको दाबीसहित प्रहरीले उनीहरुविरुद्ध प्रशासनमा कालोबजारी मुद्दा दर्ता गरेको थियो ।

    बाराको परवानीपुर गाउँपालिकको चैनपुर स्थित नारायणी मोर्डन पल्सेस इन्ड्रष्ट्रिजका सञ्चालक चाचनसँग १८ लाख ५० हजार, सुनिलसँग १ लाख ५० हजार, बाराकै छातापिपरा स्थित कृष्ण आधुनिक दाल उद्योगका सञ्चालक पवनसँग १९ लाख १७ हजार, सुरेशसँग १ लाख ५० हजार, बाराकै परवानीपुर लिपनीमाल स्थित महावीर दाल उद्योगका मुक्ती कुमारसँग २१ लाख ६५ हजार र सन्तोषसँग १ लाख ५० हजार धरौटी माग गरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

    उद्योगहरुले बढी मूल्यमा मसुरोको दाल बिक्री गरेको जनगुनासोको आधारमा अनुगमनमा खटिएको टोलीको प्रतिवेदनको आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

    लकडाउन भन्दा अगाडी प्रतिकेजी ८० देखि ८५ रुपैयाँमा मसुरोको दाल बिक्री गर्ने गरेकोमा लकडाउनमा ९४ देखि ९८ रुपैयाँमा बिक्री गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले प्रशासनले माग गरे बमोजिम धारौटी बुझाएको खण्डमा उनीहरुलाई तारेकमा रिहा गरिने जानकारी दिए ।

    ‘प्रशासनले धरौटी माग गरेको छ, धरौटी बुझाउन केही समय लाग्ला,’ उनले भने, ‘माग बमोजिमको धरौटी बुझाउने तारेखमा छुट्छन् ।’दाल कालोबजारी आरोपीसँग ७४ लाख ८२ हजार धरौटी माग

    ‘प्रशासनले धरौटी माग गरेको छ, धरौटी बुझाउन केही समय लाग्ला,’ उनले भने, ‘माग बमोजिमको धरौटी बुझाउने तारेखमा छुट्छन् ।’

    ‘प्रशासनले धरौटी माग गरेको छ, धरौटी बुझाउन केही समय लाग्ला,’ उनले भने, ‘माग बमोजिमको धरौटी बुझाउने तारेखमा छुट्छन् ।’ अनलाईनखवर वाट

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.