logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    राष्ट्रपति भण्डारी लुम्बिनी आउदै


    १५ मंसिर २०७८ , बुधबार

    राष्ट्रपति भण्डारी लुम्बिनी आउदै

    लुम्बिनी । राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनी आउने भएकी छिन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औ वार्षिकोत्सव तथा पुस्तकालय भवन उद्घाटन गर्न लागि बिहिबार १६ गते राष्ट्रपति लुम्बिनी आउन लागेकी हुन् ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयले १७ औं विश्वविद्यालय दिवसको अवसरमा प्रथम त्रियान प्रज्ञा सम्मेलन गरेको छ । बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षा शिक्षण पद्धतिमा केन्द्रीत रहेर त्रियान सम्मेलन गर्न लागेको विश्वविद्यालयले जनाएको छ । २०६१ सालमा स्थापना भएको विश्वविद्यालयले मंसिर १३ गतेदेखि १७ औं विश्वविद्यालय दिवस मनाउँदै छ ।

    दिवसको मुख्य कार्यक्रममा प्रमुख अथितिका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागि हुने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.