logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २३ पुग्यो


    २१ मंसिर २०७८ , मंगलबार

    भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २३ पुग्यो

    काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २३ पुगेको छ । यसअघि आइतबार यो संख्या पाँच गुणाले बढेको थियो । शनिबारसम्म भारतमा ओमिक्रोन संक्रमितको संख्या चार मात्र थियो ।

    यता, जयपुरमा एकै परिवारका ९ जना र मुम्बईमा ७ जना र दिल्लीमा १ जनामा ​​यो भाइरसको संक्रमण देखिएको थियो । सोही क्रममा सोमबार दक्षिण अफ्रिकाबाट महाराष्ट्र फर्किएका ३७ वर्षीय पुरुष र अमेरिकाबाट फर्किएका उनका ३६ वर्षीय साथीलाई ओमिक्रोन संक्रमण पुष्टि भएको छ । यता, महाराष्ट्रमा ओमिक्रोन संक्रमणको सबैभन्दा बढी १० संक्रमित फेला परेका छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.